एमाले विधान महाधिवेशनको दोस्रो दिनको सत्र सुरु भएको छ। केही बेरअघि सत्र सुरु भएको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए।हिजै प्रस्तुत भएका प्रतिवेदनमाथि समूह बनाएर छलफल हुने उनले बताए। एमाले विधान महाधिवेशन गोदावरीमा शुक्रबार सुरु भएको हो। महाधिवेशनको पहिलो दिन शुक्रबार पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितका नेताले विभिन्न प्रतिवेदन प्रस्तुत गरेका छन्।
Posted inSamachar
एमाले विधान महाधिवेशन: सुरु भयो समूहगत छलफल

