नेकपा एमाले विराटनगर महानगरपालिका भित्रका एकै दिन १९ वटै वडाको अधिवेशन गरेको छ। अधिवेशनको क्रममा १४ वटा वडाहरूमा सर्वसम्मत नेतृत्व चयन भएको छ। शनिबार एकै दिन भएको तेस्रो वडा अधिवेशनमा १४ वटामा सर्वसम्मत वडा कमिटीका अध्यक्षसहितको समिति निर्वाचित भएको विराटनगर महानगर कमिटीले जनाएको छ। ३ वटा वडामा सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि मतदानबाट टुंगो लगाइएको छ। २ वटामा अधिवेशन स्थगित भएको विराटनगर महानगर कमिटीका सचिव विज्ञान शर्माले जानकारी दिए। उनका अनुसार वडा नम्बर ७ र ९ वडा कमिटी अध्य
Posted inSamachar
एमाले विराटनगर अधिवेशन : १४ वडामा सर्वसम्मत, ३ वटा वडामा चुनाव

