नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले विरुद्ध नेपालमा चार शक्ति सक्रिय रहेको बताएका छन्।प्रेस चौतारी नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन्।उनले बाह्य शक्ति, राजसंस्थावादी शक्ति, माओवादी केन्द्र र स्वतन्त्रका नाममा अराजकता फैलाउनेहरू एमाले र एमालेको नेतृत्वको विरुद्धमा लागेको आरोप लगाए। उनले एमालेले राजसंस्था पुनःस्थापनमा जुटेकाहरूलाई एमाले नेतृत्वको सरकारले असफल बनाएकोले उनीहरू एमालेविरुद्ध लागेको बताए।यस्तै माओवादी केन्द्रलाई लक्षित गर्दै सरकारच्युत हुनुप
Posted inSamachar
एमाले विरुद्ध चार शक्ति क्रियाशील छन्ः महासचिव पोखरेल

