आगामी भदौमा हुने विधान महाधिवेशनको तयारीका विषयमा छलफल गर्न बोलाइएको नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यलय च्यासलमा बैठक सुरु भएको हो।एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा विधान महाधिवेशनको तयारीसहित विविध विषयमा छलफल र निर्णय हुनेछन्। विधान संशोधनको प्रस्तावका खाकाहरू उपप्रधानमन्त्री एवं पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्ने कार्यक्रम छ।पौडेललाई यस अघि नै विधान संसोधन समितीको संयोजक तोकिएको थियो। आजको बैठकमा
Posted inSamachar
एमाले सचिवालय बैठक च्यासलमा

