सत्तारुढ नेकपा (एमाले)को सचिवालय बैठक केन्द्रीय कार्यालयमा च्यासलमा जारी छ।विधान अधिवेशनबारे छलफल गर्न दिउँसो १ बजेदेखि सुरु भएको बैठकमा छलफल लम्बिएको छ। छलफल नसकिएपछि नेताहरुलाई दिउँसो १ बजे १० मिनेटका लागि 'खाजा ब्रेक' दिइएको थियो। त्यसपछि पुन: बैठक सुरु भएको थियो। त्यसपछि पनि लागतार जारी बैठकमा अहिले नेताहरूका लागि बिस्कुट लगिएको छ।
Posted inSamachar
एमाले सचिवालय बैठक निरन्तर, नेताहरूलाई बिस्कुट लगियो

