१४ कात्तिक, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक भोलि बिहान ११ बजे बोलाइएको छ । अध्यक्ष केपी शर्मा ओलीको अस्थायी निवास गुन्डुमा बस्ने सचिवालय बैठकले महाधिवेशनको तयारी र जनचालनबारे निर्णय गर्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । ‘एमाले अब महाधिवेशनमा होमिएको छ । यो सचिवालय बैठकले गर्ने मुख्य एजेण्डा महाधिवेशनको क्यालेण्डर निर्माण हो,’ उनले…
Posted inSamachar
एमाले सचिवालय बैठक भोलि, मुख्य एजेन्डा- महाधिवेशनको क्यालेण्डर र जनपरिचालन
