नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। आगामी मंसिर २७ गतेबाट हुने ११ औँ महाधिवेशनबारे छलफलका लागि बैठक बसेको हो।
Posted inSamachar
एमाले सचिवालय बैठक सुरु