सरकार नेतृत्वकर्ता दल नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य सूर्य थापाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीबाट राजकुमार गुप्ताको राजीनामा अडिओ काण्ड फासफुस गराउनका लागि नभएको दाबी गरेका छन्।७८ लाख घुस मागेको अडिओ सार्वजनिक भएपछि एमाले सांसद गुप्ताले मंगलबार (असार ३१) मात्र मन्त्री पदबाट राजीनामा दिएका हुन्।अब यस विषयमा उनीविरुद्ध गरिनुपर्ने अनुसन्धान नहुने टिप्पणी भइरहेका बेला एमालेकै अर्का सांसद थापाले दोषीले उन्मुक्ति पाउन नहुने धारणा राखेका हुन्। ‘सं
Posted inSamachar
एमाले सांसद सूर्य थापा भन्छन्: मन्त्रीको राजीनामा फासफुस गर्न होइन

