पोखरा महानगरपालिका वडा नम्बर २६ का वडाध्यक्ष नरेन्द्र थापाले वडावासीलाई आफ्नो निजी गाडी एम्बुलेन्स तथा शवबाहनको रुपमा प्रयोग गर्न दिने घोषणा गरेका छन्।पोखरा २६ का विकट क्षेत्रका नागरिकहरुले आफ्नो ठाउँमा एम्बुलेन्ससमेत नआउने र आएपनि महंगो भाडा तिर्नुपर्ने गुनासो गरेसँगै वडाध्यक्ष थापाले सो घोषणा गरेका हुन्।‘मेरो एउटा सेतो हाइलक्स गाडी छ। मेरो कार्यकालभरि वडामा कोही बिरामी हुनुभयो वा कसैको निधन भयो भने मेरो गाडीलाई एम्बुलेन्स र शववाहनको रुपमा प्रयोग गर्न सक्नुहुनेछ,’ वडाको सार्वजनिक सु
Posted inSamachar
एम्बुलेन्स र शवबाहनका लागि निजी गाडी दिने पोखरा २६ का वडाध्यक्ष थापाको घोषणा

