चिनियाँ वाहक एयर चाइनाले बेइजिङ र उज्वेकिस्तानको राजधानी ताश्कन्द बीचको आफ्नो पहिलो सिधा उडान रुट सुरु गरेको छ।उद्घाटन उडान ताश्कन्द अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। ताश्कन्दमा एयर चाइनाको प्रतिनिधि ली गुआङपिङले नयाँ रुटले अर्थतन्त्र, व्यापार, संस्कृति र पर्यटनको क्षेत्रमा चीन र उज्बेकिस्तानबीच आदानप्रदान र सहयोगलाई प्रवद्र्धन गर्ने बताए।यसले दुई देशहरू बीचको जनता–जनताको आदानप्रदान र स्रोतहरूको प्रवाहको लागि अझ सुविधाजनक र कुशल हवाई कोरिडोर पनि प्रदान गर्ने विश्वास लिइएको छ।उज्ब
Posted inSamachar
एयर चाइनाद्वारा बेइजिङ- ताश्कन्दबीच सिधा उडान सुरु

