१० कात्तिक, काठमाडौं । नेपाली कराते स्टार एरिका गुरुङ आगामी नोभेम्बर २७ देखि ३० (मंसिर ११-१४ गते) सम्म इजिप्टको काइरोमा हुने कराते विश्व च्याम्पियनसिपका लागि छनोट भएकी छन् । यसअघि फ्रान्सको पेरिसमा भएको कराते विश्व च्याम्पियनसिप क्वालिफायरमा निर्णायक खेलमा चुक्दा छनोट हुन नसकेपनि एरिकाले युनिभर्सालिटी कोटामार्फत विश्व च्याम्पियनसिपमा स्थान बनाएका हुन् । वर्ल्ड कराते फेडेरेसन…
Posted inSamachar
एरिका कराते विश्व च्याम्पियनसिपका लागि छनोट
