एलएस अटोको नेपालको लागि आधिकारीक वितरक नेक्सन भेन्चरले नयाँ मोडलका इलेक्ट्रीक भेहिकलहरु नेपाल भित्रिएको छ।एलएस अटोले उत्पादन गरेको प्रिमियम ह्याचव्याक र अलह्वील ड्राइभका दुई मोडलहरु नेपाल आइपूगेका हुन्।आगामी साउन २१ बाट शुरु हुने नाइमा मोविलिटी एक्स्पोमा नेपाल भित्रीएका एलइभी०५ र एलईभी एक्स प्रदर्शन हुनेछ।एलइभी०५ एक प्रिमियम ह्याचव्याक कार हो। यो कारमा सेग्मेन्टकै सबैभन्दा ठूलो ५६ किलोवाट अवारको व्याट्रीप्याक रहेको छ। ७० किलोवाटको मोटर भएको यो कारले नेपाली बाटोमा ४०० किलोमिटरको रेन्ज आरामले दिने
Posted inSamachar
एलएस अटोको नयाँ कार नेपालमा

