गायिका एलिना चौहानले प्रेममा गायिका नितु पौडेलजस्तो नबन्न सुझाव दिएकी छन्। गायक तथा संगीतकार बाबुल (धनबहादुर) गिरीसँग प्रेम सम्बन्धमा रहेकी गायिका नितुले अघिल्लो शनिबार अनामनगरस्थित स्टुडिओमै आत्मदाहको प्रयास गरेकी थिइन्।आफैँमाथि आगो लगाइरहेको अवस्थामा गायिका पौडेललाई प्रहरीले उद्धार गरेर कीर्तिपुर बर्न अस्पताल पुर्याए पनि उपचारका क्रममा गत शुक्रबार बिहान उनको मृत्यु भयो भने आज (शनिबार) पशुपति आर्यघाटमा अन्त्येष्टि पनि भइसकेको छ। गायिका नितु पौडेलकाे परिवारले दिएको आत्महत्या
Posted inSamachar
एलिना चौहानको सुझाव: मायाभन्दा ठूलो जिन्दगी हो, नितुजस्तो कहिल्यै नबनौँ

