चिनियाँ महानगर तियान्जिनमा भदौ दोस्रो हप्ता हुने सांघाई कोअपरेसन संगठन (एससीओ) को शिखर सम्मेलनमा सहभागिताका लागि प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण गर्ने पक्का भएको छ। नेपाल ‘एससीओ’ मा ‘डायलग पार्टनर’ मात्रको हैसियतमा रहे पनि आफ्नो भूमिमा आयोजित सम्मेलनलाई चीनले ‘एससीओ प्लस’ शिखर सम्मेलनको रूप दिन चाहेपछि प्रधानमन्त्री ओली पनि सहभागी हुने टुंगो लागेको हो।चिनियाँ विदेश मन्त्रालयले समेत एससीओ शिखर सम्मेलनमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हु
Posted inSamachar
एससीओ शिखर सम्मेलनमा २२ राष्ट्रका शीर्ष नेता, प्रधानमन्त्री ओलीको सहभागिता पनि पक्का

