अन्तिम समयमा सुक्रिया मियाको निर्णायक गोलमा नेपाली युवा टोलीले एएफसी एसियन कप छनोटको दोस्रो खेलमा पहिलो जित दर्ता गरेको छ। भुटानको थिम्पुस्थित चाङलिमिथाङ रगंशालामा भएको समूह चरणको दोस्रो खेलमा नेपालले साउदी अरेबियालाई १–० को गोल अन्तरले पराजित गर्दै छनोटमा पहिलो जित निकालेको हो।पहिलो जित सँगै नेपालले अघिल्लो चरण पुग्ने सम्भावना जिवित राखेको छ। खेलको निर्धारित समयको अन्तिम मिनेटमा सुक्रियाले गोल गर्दै नेपाललाई महत्वपूर्ण ३ अंक दिलाएकी थिइन्। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको
Posted inSamachar
एसियन कप छनोटको दोस्रो खेलमा नेपालको पहिलो जित दर्ता

