एएफसी यू-२० महिला एसियन कपको छनोटमा नेपाल उत्तरकोरियासँग ५-० गोलले पछि परेको छ। खेलको तेस्रो मिनेटमै पछि परेको नेपालले पहिलो हाफमा ५ गोल खाएको हो। यो खेलमा पराजित भए नेपालको छनोट हुने सम्भावना सकिनेछ। यसअघि नेपाल भुटानसँग बराबरी खेलेको थियो भने साउदीलाई १-० ले पराजित गरेको थियो।
Posted inSamachar
एसियन कप छनोट : उत्तर कोरियासँग नेपाल पहिलो हाफमै ५ गोलले पछि पर्यो

