नबिल बैंकले एसियन बैंकिङ एन्ड फाइनान्स अवार्ड २०२५ मा दुई प्रतिष्ठित उपाधि प्राप्त गरेको छ।बैंकले ‘साइबर सेक्युरिटी इनोभेसन अवार्ड नेपाल’ र ‘नेपाल डोमेस्टिक प्रोजेक्ट फाइनान्स बैंक अफ द इयर’ प्राप्त गरेको हो।नबिल बैंकले अपनाएको अत्याधुनिक प्रविधि, उत्कृष्ट सेवा र ग्राहक तथा सरोकारवालाप्रति देखाएको प्रतिबद्धताका कारण उक्त अवार्ड प्राप्त गरेको जनाएको छ।साइबर सेक्युरिटी इनोभेसन अवार्ड बैंकले डिजिटल सुरक्षालाई प्राथमिकतामा राख्दै सुरक्षित, भरपर्दो र सहज बैंकिङ अनुभव प्रदान गर
Posted inSamachar
एसियन बैंकिङ एन्ड फाइनान्स अवार्ड्समा नबिल बैंकलाई दुई उपाधि

