नेपालकी पलेसा गोवर्द्धनले मलेसियामा भएको १० औँ एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप (जी ४) मा कास्य पदक प्राप्त गरेकी छिन्। मलेसियाको सरावकमा भएको के-४४ क्याटोगोरीअन्तर्गत महिला ५७ केजी मुनिको क्वार्टरफाइनलमा उज्वेकिस्तानी कामोला जुरेभालाई पहिलो राउण्डमा १०-६ र दोस्रो राउण्डमा १३-० ले हराउँदै पलेसाले सेमिफाइनलमा स्थान बनाएकी थिइन्। सेमिफाइनलमा चीनकी युजी लीसँग पहिलो चरणमा ४-० र दोस्रो चरणमा १०-० ले पराजित हुँदै पलेसा कास्य पदकमा सिमित बनिन्। यो सँगै पलेसाले ५ अन्तराष्ट्रिय प
Posted inSamachar
एसियाली पारा तेक्वान्दोमा पलेसालाई कास्य

