८ भदौ, काठमाडौं । नेपालकी उर्मिला श्रेष्ठले थाइल्यान्डको बैंककमा जारी ५७ औं एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा कांस्य पदक जितेकी छन् । उनले महिला एथलेटिक्स फिजिक्सको ३५ वर्षमाथि उमेरसमूहमा कांस्य पदक जितेकी हुन् । आठ खेलाडी सहभागी उक्त स्पर्धामा थाइल्यान्डकी सिरिन्थिप इन्सीले स्वर्ण तथा लाओसकी सोमानिन फानोसिथले रजत जिते । उर्मिला एथलेटिक्स फिजिक्सकै ओपन क्याटेगोरीमा भने…
Posted inSamachar
एसियाली शारीरिक सुगठनमा उर्मिलालाई कांस्य
