८ साउन, काठमाडौं । एसियाली क्रिकेट परिषद (एसीसी)को वार्षिक साधारणसभा बंगलादेशको ढाकामा सम्पन्न भएको छ । दुई दिन सञ्चालन भएको साधारण सभामा भारत र नेपालसहित १३ राष्ट्रका प्रतिनिधि भर्चुअल रूपमा सहभागी भएका थिए भने अन्य सदस्य राष्ट्रको उपस्थिति थियो । बैठकको अध्यक्षता पाकिस्तान क्रिकेट बोर्डका प्रमुख समेत रहेका एसीसीका अध्यक्ष मोहसिन नकवीले गरेका थिए ।…
Posted inSamachar
एसिया कपका लागि भारतको निर्णय कुर्दै एसीसी, साधारणसभाबाट भए यी निर्णय
