एसिया कप राइजिङ स्टार प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ। कतारको दोहामा भइरहेको एसिया कपमा समूह ‘ए’बाट बंगलादेश र श्रीलंका तथा समूह ‘बी’बाट पाकिस्तान र भारत सेमिफाइलनमा पुगेका हुन्।बंगलादेश र श्रीलंका दुई जित र एक हार सहित रनरेटका आधारमा सेमिफाइनलमा पुगेका छन्। दुई खेल जितेर चार अंक बटुले पनि रनरेटका आधारमा पछि परेको अफगानिस्तान सेमिफाइनल दौडबाट बाहिरिएको छ। त्यस्तै, समूह ‘बी’बाट भने तीन वटै खेल जितेर ६ अंक सहित पाकिस्तान सेमिफाइनलमा पुगेको ह
Posted inSamachar
एसिया कपको सेमिफाइनल समिकरण पूरा

