६ भदौ, काठमाडौं । एसुसको आयोजनामा शुक्रबार एसुस एण्ड आरओजी गेमिङ डेज इभेन्ट आयोजना भएको छ । शुक्रबार ललितपुरमा रहेको लबिम मलमा उक्त कार्यक्रम आयोजना गरिएको हो । विश्वकै नम्बर वान गेमिङ ब्राण्डको रुपमा रहेको रिपब्लिक अफ गेमर्स (आरओजी) को घरको रुपमा रहेको एसुस नेपालले शुक्रबारै तीन नयाँ मोडलको गेमिङ ल्यापटप समेत सार्वजनिक गरेको छ…
Posted inSamachar
‘एसुस एण्ड आरओजी गेमिङ डे’ आयोजना
