कोल्डप्लेको कन्सर्टमा भाग लिन गएका अमेरिकी टेक कम्पनी एस्ट्रोनोमरका सीईओ एन्डी ब्रायन र एचआर क्रिस्टिन क्याबोटबीचको भिडिओ भाइरल भएपछि कम्पनीले उनीहरूलाई बिदामा पठाएको छ। बुधबार बोस्टनको जिलेट स्टेडियममा कोल्डप्लेको कन्सर्टका क्रममा पुरुष र महिला उनीहरू एकअर्कालाई अँगालो मारेको भिडिओ सार्वजनिक भएको हो। अचनाक स्क्रिनमा देखिएका उनीहरू हतारहतार छुटिएको देखिन्छ। 🚨BREAKING: CEO of $1.3 BILLION tech company Astronomer, Andy Byron, gets caught on kiss cam with his HR Chief Kristin Cabot a
Posted inSamachar
एस्ट्रोनोमर कम्पनीका सीईओ र एचआर जब अँगालोमा देखिए (भिडिओ)

