सुदूरपश्चिम प्रदेश स्थानीय तह सेवा तथा सञ्चालन ऐन २०८१ संसोधन गर्न प्रदेश सरकार तयार भएको छ।स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीका माग सम्बोधन गर्ने गरी ऐनमा संसोधन मस्यौदा तयार गर्न प्रदेश सरकार सहमति भएको हो।आन्दोलनरत स्वास्थ्यकर्मी र प्रदेशको मन्त्रिपरिषद्ले गठन गरेको कार्यदलबीच २ बुँदे सहमतिपछि आइतबारदेखि स्वास्थ्य संस्थामा गरिएको हडताल लगायतका आन्दोलनका सबै कार्यक्रम स्थगित भएका छन्। सुदूरपश्चिम प्रदेशका स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीले आइतबारदेखि आकस्मिक सेवाबाहेक सम्पूर्ण स
Posted inSamachar
ऐन संशोधन गर्न सुदूरपश्चिम सरकार तयार, स्वास्थ्यकर्मीको आन्दोलन स्थगित

