१६ साउन, जनकपुरधाम । बारामा ऐलानी जग्गा विवादमा घेरा हालेर एक व्यक्तिमाथि कोदालो प्रहार गरी ज्यान मार्न खोजेको दावीसहित ७ जनाविरुद्ध उजुरी परेको छ । बाराको बारागढी गाउँपालिका ३ सुन्दरपुरका ४० नन्दलाल चौधरी र २७ वर्षीय हरिन्द्र पासवानसमेतले ज्यान मार्ने उद्योगमा जिल्ला प्रहरी कार्यालय बारामा जाहेरी दिएका हुन् । बारागढी गाउँपालिका ३ नयका टोलका ४७…
Posted inSamachar
ऐलानी जग्गा विवादमा रामएकवालमाथि कोदालो प्रहार, ७ जनाविरुद्ध उजुरी
