गत वर्षको दसैंमा रिलिज भएको हिट फिल्म ‘१२ गाउँ’ ओटीटीमा स्ट्रिमिङ भएको छ। बक्स अफिसमा २२ करोड रुपैयाँभन्दा माथिको व्यापार गर्न सफल यो फिल्म नेपालकै ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ मा रिलिज भएको छ। लक्ष्मीपूजाको अवसर पार्दै रिलिज गरिएको यो चलचित्रलाई दर्शकले २९९ रुपैयाँमा विश्वभरबाट हेर्न सक्नेछन्। यस फिल्ममार्फत गुगल प्ले स्टोर, एप स्टोर, एन्ड्रोइड टिभी, अमेजन फायर टिभी, सामसुङ स्मार्ट टिभी, एलजी वेबओएस लगायतमा डाउनलोड गरी
Posted inSamachar
ओटीटीमा रिलिज भयो विराज भट्टको हिट फिल्म ‘१२ गाउँ’

