सेयरबजारमा १९.८९ अंकको गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार सूचक नेप्से उक्त अंकले घटेर २७४१.९७ विन्दुमा झरेको हो। यस दिन कारोबार रकम पनि घटेको छ। ४ अर्ब ४३ करोडको सेयर किनबेच हुँदा २९ वटाको मूल्य बढेको छ र २२१ वटाको घटेको छ। आज हिमस्टार ऊर्जा कम्पनीको ९.९८ प्रतिशतले सेयर बढे पनि बाँकी सेयरहरु अधिकतम ४.४४ प्रतिशतसम्मले बढेका छन्। उन्नति सहकार्य ७.४७ प्रतिशत र दोर्दी खोला हाइड्रो ७.३२ प्रतिशतले घटेका छन्। कारोबारमा आज पनि नेपाल पुनर्बीमा कम्पनी छ। कम्पनीको २२ करोडको से
Posted inSamachar
ओर्लियो सेयरबजार

