पूर्वमन्त्री तथा नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठले शुक्रबार स्वास्थ्यसम्बन्धी काम गर्ने संस्था पाथ र हेल्थ कन्सर्नका प्रतिनिधिसँग भेटघाट गरेका छन्। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) र विश्व स्वास्थ्य संगठन (डब्लयूएचओ)द्वारा संयुक्तरुपमा रुपमा सुरु गरिएको परियोजनाको प्रगतिबारे छलफल गर्न अध्यक्ष श्रेष्ठले पाथकी प्रतिनिधि सन्जु गैतम र हेल्थ कन्सर्नका कृष्णप्रसाद ढकालसँग भेटवार्ता गरेका हुन्।सो बैठकमा एनओसीका उपाध्यक्ष चतुरानन्द राजवैद्य र महासचिव राजीव श्रेष्ठको पनि उ
Posted inSamachar
ओलम्पिक कमिटी र अन्तर्राष्ट्रिय स्वास्थ्य संस्थाका प्रतिनिधिबीच छलफल

