३२ असार, काठमाडौं । अमेरिकाको लस एञ्जलसमा हुने २०२८ ओलम्पिकमा १२८ वर्षपछि फर्किएको क्रिकेट खेल हुने मिति र स्थान सार्वजनिक गरिएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)ले खेल हुने मिति सार्वजनिक गरेको छ। टी–२०आई फर्म्याटमा हुने क्रिकेटको पुरुष र महिला दुवैतर्फको प्रतियोगिता २०२८ जुलाई १२ देखि जुलाई २९ सम्म सञ्चालन हुनेछन्। पदक खेल अर्थात् फाइनल…
Posted inSamachar
ओलम्पिक २०२८ : क्रिकेट खेल हुने मिति र स्थान सार्वजनिक
