नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०८२ साल साउन ६ गते, मध्यरातमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीमाथि राजनीतिक बम खसालिदिएका छन्।राजनीतिक बमको शक्ति कति हो भनेर बुझ्नको लागि नेकपा एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जारी गरेको प्रेस विज्ञप्ति पढ्नुपर्छ।विज्ञप्तिमा लेखिएको छ, ‘पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण र पार्टी राजनीतिमा सक्रिय हुने विषयले पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ। संविधानको भाग ६ धारा ६१ बमोजिम रा
Posted inSamachar
ओलीका जुँगा काला भएका छन्, गल्दैनन्

