पूर्व मन्त्री एवं नेता घनश्याम भुसालले आगामी निर्वाचनका लागि नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली एकमात्र वाधक रहेको टिप्पणी गरेका छन्।अन्तरिम सरकारले घोषणा गरेको प्रतिनिधि सभा निर्वाचन अन्य कुनै कारणले रोक्नुपर्ने वा सार्नुपर्ने कारण नरहेको भुसालको भनाइ छ। सरकारले प्रतिनिधि सभा सदस्यका लागि आगामी फागुन २१ गते निर्वाचन तोकेको छ। सरकारको तयारी, राजनीतिक वातावरणको हिसावले निर्वाचन सार्नुपर्ने र नहुनुपर्ने कुनै कारण नरहेको उनको भनाइ छ। ‘चुनावका लागि ओलीजी मात्रै वाधक हो। अरु कुनै कु
Posted inSamachar
ओलीकै कारण फागुन २१ मा निर्वाचन नहुन सक्छ : घनश्याम भुसाल

