नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का नेता प्रकाश शाहले एमाले अध्यक्ष केपी ओलीको अहङ्कारले नेकपा एमालेमा पहिरो गइरहेको बताएका छन्। नेकपाले सुदूरपश्चिमको धनगढीमा शुक्रबार आयोजना गरेको एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले ओलीको अहङ्कारका कारण कम्युनिस्ट पार्टी छिन्नभिन्न भएको आरोप लगाएका हुन्। एमालेका पूर्वकेन्द्रीय सदस्य समेत रहेका उनले ओली नेतृत्वमा आएपछि पार्टी छिन्नभिन्न भएको पनि बताए। ‘केपी ओलीको अहङ्कारले एमालेमा पहिरो गइरहेको छ। ओली नेतृत्वमा आएपछि पार्टी विभाजन भएको छ,' उ
Posted inSamachar
ओलीको अहंकारले एमालेमा पहिरो गइरहेको छ: नेता शाह

