ओलीको राजीनामा स्वीकृत, नयाँ सरकार गठन नहुँदासम्म कामचलाउको जिम्मेवारी

ओलीको राजीनामा स्वीकृत, नयाँ सरकार गठन नहुँदासम्म कामचलाउको जिम्मेवारी

प्रधानमन्त्री केपी शार्मा ओलीले दिएको राजीनामा स्वीकृत भएकोछ।जेनजी पुस्ताले सोमबार सुरु गरेको प्रदर्शन हिंसात्मक आन्दोलनमा परिणत भएपछि ओलीले आज राजीनामा दिएका थिए। राष्ट्रपति रामचन्द्र पौडेलले उनको राजीनामा स्वीकृत गरेका छन्। त्यस्तै अर्को मन्त्रिपरिषद् गठन नभएसम्म ओली नेतृत्वकै मन्त्रिपरिषद्ले काम गर्नेछ।

Read the news at:
ओलीको राजीनामा स्वीकृत, नयाँ सरकार गठन नहुँदासम्म कामचलाउको जिम्मेवारी

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
ओलीको राजीनामा स्वीकृत, नयाँ सरकार गठन नहुँदासम्म कामचलाउको जिम्मेवारी

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
ओलीको राजीनामा स्वीकृत, नयाँ सरकार गठन नहुँदासम्म कामचलाउको जिम्मेवारी

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
ओलीको राजीनामा स्वीकृत, नयाँ सरकार गठन नहुँदासम्म कामचलाउको जिम्मेवारी

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
ओलीको राजीनामा स्वीकृत, नयाँ सरकार गठन नहुँदासम्म कामचलाउको जिम्मेवारी

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  ‘माइतीघर'को नयाँ पोस्टरमा उपासना, धीरज, माग्ने बुढा र प्रकाश सपुत

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *