२२ भदौ, काठमाडौं । गत शुक्रबार सुरु भएको नेकपा एमालेको दोस्रो विधान महाधिवेशन सकिएको छ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सम्पन्न महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन, महासचिव शंकर पोखरेलको सांगठनिक प्रतिवेदनसहित आयोगका प्रतिवदेनहरू पारित गरेको छ । विधान महाधिवेशनभर सबैभन्दा बढी चासोको विषय बनेको थियो, पूर्वराष्ट्रपति विद्यादेवी…
Posted inSamachar
ओलीलाई तेस्रोपटक अध्यक्ष हुने वैधानिक बाटो खुला
