नेकपा एमालेका सचिव योगेश भट्टराईले अब हुने पार्टीको एघारौँ महाधिवेशनमा अध्यक्ष पदका लागि प्रतिस्पर्धा नगर्न आग्रह गरेका छन्।फेरि पनि अध्यक्षका लागि चुनावी मैदानमा उत्रिए ओलीको महापराजय हुने दाबी उनले गरेका छन्। ‘म अध्यक्षलाई तपाईंमार्फत भन्न चाहन्छु- प्लिज तपाईंका आफ्ना मान्यताहरूमा उभिनूस् र त्यसलाई फलो गर्नूस्। त्यसो हुनु भो भने लाखौँ, करोडौँ फलोअर्स तपाईंका बढ्छन्। तपाईंको फेसबुक पेजमा त एकै दिन दुईतीन लाख बढ्छन् फलोअर्स। र, हरेक घरघरमा तपाईंको फलोअर्स बढ्ने देखिन्छ, तपाईंको प
Posted inSamachar
ओलीलाई योगेशको चेतावनी: हामीसँग प्रतिस्पर्धा गर्न मैदान उत्रिनुभयो भने ‘महापराजय’ हुनेछ

