राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिँदै आवश्यक परै एउटै निर्वाचन क्षेत्रमा प्रतिष्पर्धा गर्न तयार रहेको बताएका छन्। शनिबार झापाको बिर्तामोडमा राप्रपाको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दैै उनले जनतामा धेरै नै लोकप्रिय छु भन्ने लागेको भए संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीमा प्रतिष्पर्धा गर्न समेत चुनौती दिए। ‘अस्ति प्रधानमन्त्रीले आफ्नो कार्यकर्तालाई ब्रिफिङ गर्ने बेलामा भन्नुभएछ- अब त्यो राज
Posted inSamachar
ओलीलाई लिङदेनको चुनौती : आवश्यक परे झापा- ५ मा प्रतिष्पर्धा गरौँला

