नेकपा एमालेमा आफूलाई सर्वशक्तिमान बनाउने केपी शर्मा ओलीको चाहना पूरा भएको छ। आइतबार सम्पन्न विधान महाधिवेशनबाट उनले तेस्रो कार्यकाल पनि अध्यक्ष बन्ने मार्गप्रशस्त गरेका छन्।जनताको बहुदलीय जनवादको जगमा नेपाली विशेषताको समाजवादको कार्यदिशा कार्यान्वयनमा लैजाने निर्णय पनि ओलीले गराए। उपाध्यक्ष विष्णु पौडेलले उमेर हद र दुई कार्यकाल नराख्ने गरी विधानमै संशोधन गराए। महाधिवेशन प्रतिनिधिले उमेर हद राख्नुपर्ने, दुई कार्यकालको प्रावधान कार्यान्वयनमा ल्याउनुपर्ने सुझाव दिए पनि ती दस्ताबेजमा समे
Posted inSamachar
ओलीले तेस्रो पटक अध्यक्ष पक्का गरे, तर दबाउन सकेनन् भण्डारीको आवाज

