नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीलाई लक्षित गर्दै दुर्गा प्रसाईंले सार्वजनिक गरेको अडियो क्यासेटको छिनोफानो गर्न सरकारसँग माग गरेका छन्।शनिबार काठमाडौँमा आयोजित जनप्रदर्शनलाई सम्बोधन गर्दै ओलीले भने, ‘दुर्गा प्रसाईं अरु के हुन्, म जान्दिनँ। तर उनले निकालेको क्यासेटबारे सरकारले नेपाली जनतालाई बताउनुपर्छ। प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्छ- त्यो क्यासेट के हो?’ओलीले अडियोमार्फत सुनिएको आवाज प्रधानमन्त्री सुशीला कार्कीकै भएको दाबी गर्दै त्यसले गम्भीर प्रश
Posted inSamachar
ओलीले प्रधानमन्त्रीलाई सोधे- दुर्गा प्रसाईंले निकालेको क्यासेट के हो? जवाफ दिनुहोस्

