प्रधानन्त्री केपी शर्मा ओलीले कार्यक्षमता राम्रो नभएका मन्त्री फेर्न खोजेको धेरै समय भए पनि सत्ता सहयात्री दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नचाहेकोले ढिला भएको बताएका छन्। आफ्ना दुई मन्त्रीलाई फिर्ता बोलाई नयाँ नियुक्तिका लागि नाम लिएर बालुवाटार पुगेका जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष अशोक राईसँग ओलीले देउवा तयार नभएकैले मन्त्री फेरबदल रोकिएको दाबी गरे।ओलीले भनेका कुरा राईले आफ्ना पार्टीका नेतालाई ब्रिफिङ गरेका छन्। ओली सरकारमा जसपाबाट अहिले प्रदीप यादव खानेपानी मन्त
Posted inSamachar
ओलीले भने- देउवा तयार नहुँदा मन्त्री फेर्न सकिएन, भदौ दोस्रो सातासम्म कुरौँ

