चीनका राष्ट्रपति सी चिनफिङले लिपुलेकलाई लिएर भारत र नेपालबीच रहेको सीमा विवादमा आफूहरु पक्ष बन्न नचाहेको बताएका छन्। चीनको तिन्जियानमा शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको द्वीपक्षीय वार्तामा लिपुलेकबारे भारत र चीनले हालै गरेको सहमतिबारे नेपालले असहमति जनाएपछि उनले यस्तो प्रतिक्रिया जनाएका हुन्। सीसँगको भेटमा प्रधानमन्त्री ओलीले सुगौली सन्धि अनुसार महाकाली नदीको पूर्वतर्फका सबै भूभागहरू नेपालका रहेको भन्दै यस मामिलामा चीनले नेपाललाई सहयोग गनुपर्ने मत राखेका थिए। ‘सन्
Posted inSamachar
ओलीले लिपुलेकको कुरा उठाएपछि सीको जवाफ- नेपाल र भारतको विवादमा पक्ष बन्न चाहँदैनौँ

