नेकपा एमालेले हालसम्म जनताको बहुदलीय जनवादलाई आफ्नो मार्गर्दशक सिद्धान्त मान्दै आएको छ। मदन भण्डारीले प्रतिपादन गरेको यस कार्यक्रमलाई पार्टीले अंगीकार गर्ने कि नगर्ने भन्नेमा बहस यसअघि पनि चल्दै आएको छ। तर, यसको खरो आलोचक मानिएका झलनाथ खनालले नै पार्टीको नेतृत्व गर्दा पनि मदनको त्यो कार्यक्रम विस्थापित गर्न सकेका थिएनन्।तर, अहिले जबजका खरो पक्षपाती मानिएका अध्यक्ष केपी शर्मा ओलीले जबज विस्थापनको संकेत गरेका छन्। उनले त्यसको विकल्पमा ‘नेपाली विशेषताको समाजवाद’ अघि सारेका छन्।नेकपा एमा
Posted inSamachar
ओलीले ल्याए ‘नेपाली विशेषताको समाज’, जबज विस्थापित गर्न खोजेका हुन्?

