ओलीले विद्युत् प्राधिकरणको निर्देशकबाट बर्खास्त गरेको साढे ५ महिनामै कुलमान बने ऊर्जामन्त्री

ओलीले विद्युत् प्राधिकरणको निर्देशकबाट बर्खास्त गरेको साढे ५ महिनामै कुलमान बने ऊर्जामन्त्री

सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरेको पाँच महिनामै कुलमान घिसिङ ऊर्जामन्त्री बनेका छन्। जेनजी आन्दोलनको बलमा ऊर्जामन्त्री बनेका घिसिङलाई केहीबेरअघि राष्ट्रपति रामचन्द्र पौडेलले ऊर्जामन्त्रीको शपथ गराएका हुन्। गएको चैत ११ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वका सरकारले घिसिङलाई विद्युत् प्राधिकरणको निर्देशकबाट बर्खास्त गरेको थियो। कुलमान २०७८ साउन २५ गते प्राधिकरणको कार्यकारी निर्देशकमा दोस्रो कार्यकालका लागि नियुक्त भएका थिए।

Read the news at:
ओलीले विद्युत् प्राधिकरणको निर्देशकबाट बर्खास्त गरेको साढे ५ महिनामै कुलमान बने ऊर्जामन्त्री

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
ओलीले विद्युत् प्राधिकरणको निर्देशकबाट बर्खास्त गरेको साढे ५ महिनामै कुलमान बने ऊर्जामन्त्री

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
ओलीले विद्युत् प्राधिकरणको निर्देशकबाट बर्खास्त गरेको साढे ५ महिनामै कुलमान बने ऊर्जामन्त्री

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
ओलीले विद्युत् प्राधिकरणको निर्देशकबाट बर्खास्त गरेको साढे ५ महिनामै कुलमान बने ऊर्जामन्त्री

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
ओलीले विद्युत् प्राधिकरणको निर्देशकबाट बर्खास्त गरेको साढे ५ महिनामै कुलमान बने ऊर्जामन्त्री

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  एक सातादेखि त्रिविका ५ इन्जिनियरिङ क्याम्पसमा पठनपाठन ठप्प

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *