नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल आठौँ महाधिवेशनदेखि नै केपी शर्मा ओलीनिकट छन्। आठौँ महाधिवेशनमा ओलीकै प्यानलबाट सचिव जितेका उनले नवौँमा उपमहासचिव र दसौँमा उपाध्यक्ष पनि जिते।पौडेलले सधैँ संकटका बेला ओलीलाई साथ दिँदै आएका छन्। तर, ओलीका विश्वासपात्र महासचिव शंकर पोखरेलसँग पौडेलको कडा प्रतिस्पर्धा हुने गरेको छ।प्रदेश होस वा जिल्लाको अधिवेशनमा पौडेलले पोखरेलविरुद्ध छुट्टै समूह तयार पारिहाल्थे। त्यही कारण पौडेलले आफ्नो छुट्टै पहिचान बनाएर संगठनमा पकड राख्दै आएका छन्।२७–२९ मंसिरमा काठ
Posted inSamachar
ओली कि विद्या-ईश्वर : कता उभिएलान् निर्णायक बन्नसक्ने विष्णु पौडेल?

