नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ।एमाले अध्यक्ष ओलीको निवास भक्तपुरको गुण्डुमा मंगलबार साँझ दुई नेताबीच भेटवार्ता भएको हो।दुई नेताबीचको ‘सकारात्मक वार्ता’ भएको एमाले नेता महेश बस्नेतले जानकारी दिएका छन्।एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको बहुमत पक्ष माओवादी केन्द्रसहितका दलसँग एकता गर्ने तयारी गरिरहँदा खनाल–ओली छलफल भएको हो।एकीकृत समाजवादीलाई नै पुनर्गठन गर्ने तयारीमा रहेका खनालले एम
Posted inSamachar
ओली-खनाल भेटवार्ता

