नेकपा एमाले केन्द्रीय सदस्य उषाकला राईले विधानमा भएको दुई कार्यकाल र ७० वर्षको हद वर्तमान अध्यक्ष केपी शर्मा ओलीलाई नै हेरेर हटाइएको र त्यो उचित रहेको बताएकी छन्।पार्टी केन्द्रीय कार्यालय च्यासलमा दुई दिनदेखि जारी केन्द्रीय कमिटीको बैठकमा उनले ओलीलाई अद्भूत मानवको संज्ञा पनि दिइन्।‘विधानमा दुई कार्यकाल र ७० वर्षको हदम्याद हटाउनु ठिक छ,’ उनले भनिन्, ‘यसको पुष्टि हो हरेक राजनीतिक निर्णय आवश्यकता र सापेक्षतामा निर्णय हुने गर्दछ। हाम्रो पार्टी अध्यक्ष केपी ओलीलाई नै हेरेर यो निर्णय
Posted inSamachar
ओली दिनमा २० घण्टा खट्न सक्ने अद्भुत मान्छे, उनैलाई हेरेर उमेरहद हटाइयो: उषाकला राई

