प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि पार्टी केन्द्रीय कार्यालय च्यासल पुगेका छन्। ओली पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग उनको सदस्यतालगायतका विषयमा छलफल गर्न च्यासल गएका हुन्। ओली-भण्डारीको भेट दिउँसो ३ बजेका लागि तय भएको भनिए पनि ढिलो गरी सुरु हुन लागेको हो। भण्डारी ३:३० बजे च्यासल पुगेकी थिइन् भने ओली ४ बजे मात्रै पुगेका थिए। पार्टीको राजनीतिमा फर्किएकी भण्डारीको सदस्यता नवीकरणको विषयमा एमालेमा विवाद बढ्दो छ। केपी ओलीसँग छलफल गर्न च
Posted inSamachar
ओली पनि पुगे च्यासल

