नेकपा एमाले नेता कर्ण थापाले पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीचको छलफल सकारात्मक हुने बतएका छन्।ओली र भण्डारीबीचको छलफलका क्रममा पार्टी केन्द्रीय कार्यालय च्यासलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।उनले भेटपछि सकारात्मक र सुखद् समाचार सुन्न पाउने विश्वास व्यक्त गरे। उनले अहिले पार्टीभित्र धेरै विवाद छ र समाधान नै हुन सक्दैन झैँ प्रचार गरिएको भन्दै त्यस्तो अवस्था नरहेको बताए।पोलिटब्युरो बैठकमा नेताहरूले पार्टी अध्यक्ष र पूर्वराष्ट्रपति भण्डारीब
Posted inSamachar
ओली-भण्डारीबीचको छलफलबाट सुखद् समाचार आउँछः कर्ण थापा

