३ असार, काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले पार्टीमा देखिएको विवाद मिलाउनका लागि विश्वासिलो आधार तयार पार्न सुझाव दिएका छन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिमा आउने घोषणापछि एमालेमा अहिले पक्ष र विपक्षमा बहस भइरहेको छ । यसैबीच, शनिबार पार्टी केन्द्रीय कार्यालयमा बसिरहेको बैठकमा बोल्ने क्रममा नेता बास्कोटाले छलफल गरेर विवाद टुंग्याउन अध्यक्ष ओली…
ALSO READ न्युयोर्कमा यहुदी धार्मिक विद्यालयमा रातो चिह्नले विवाद, नवनिर्वाचित मेयर ममदानीले के भने?
