प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति एवं पार्टीका पूर्वउपाध्यक्ष विद्या भण्डारीबीच आइतबार भएको भेटवार्ताले ‘मतभेद’ अन्त्य भएको दाबी यसका नेताहरूले गरिरहेका छन्।पूर्वराष्ट्रपति भण्डारीले एमालेको नेतृत्व लिने गरी राजनीतिमा फर्किएको घोषणा गरेयता पार्टीमा दुई धार देखिन थालेपछि अध्यक्ष ओलीले आइतबार पार्टी कार्यालय (च्यासल) मै बोलाएर पहिलोपटक उनीसँग वार्ता गरेका हुन्।यसले एमाले स्थायी कमिटी सदस्य राजन भट्टराईले दुई नेताबीच मतभेद छैन
Posted inSamachar
ओली-भण्डारी भेटले मतभेद अन्त्य भएको एमाले नेताहरूको दाबी

