सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पोलिटब्युरो बैकठबाट आफूहरू एकढिक्का भएर निस्किएको दाबी गरेका छन्।च्यासलमा आजदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दैै उनले आफूहरुमाथि हमला भइरहेको र त्यसमा लगानी नै भइरहेको जिकिर समेत गरेका छन्। ‘अस्ति पोलिटब्युरो एकढिक्का छ, हामीले हाम्रो अभिभारा बुझेका छौँ, हाम्रो जिम्मेवारी बुझेका छौँ,’ ओलीले भने, ‘मलाई अचम्म लागेको छ, हामीलाई असाधारण हमला भैराखेका छन् , यी त्यसै भएको छैनन्। लगानी गरेर भएका छन्।’आफूहरुले
Posted inSamachar
ओली भन्छन्- अस्ति पोलिटब्युरो एकढिक्का थियो, तर हिजोदेखि अरु तयारी भइरहेका छन्

